काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले बार्दलीमा उभिएर गरेको टिप्पणीबारे जवाफ दिँदै चर्चा होस् भनेरै आफूले बोलेका बताएका छन् ।


ADVERTISEMENT


नेकपा एमालेको विशेष पत्रकार सम्मेलनमा बोल्दै उनले चर्चा होस् भनेरै आफूले बोलेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


पत्रकारले बालुवाटारबाट बालकोट फर्कदा बार्दलीमा बोलेको कुराको प्रसंग कोट्याएकोमा उनले भने, ‘चर्चा होस् भनेरै बोलेको हो । अहिले बोलेको कुरा पनि चर्चा हुन्छ । त्यसकारण यो नयाँ कुरा होइन ।’