काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।


ADVERTISEMENT


आज बिहाना भएको भेटमा समसामयीक राजनीतिक तथा सरकारलाई यथाशीघ्र पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #