काठमाडौँ– वाईसियल नेपालको भर्चुअल रास्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्र जारी रहेको छ ।


ADVERTISEMENT


यसै क्रममा राजनीतिक, आर्थिक प्रतिबेदनको छलफल तथा छुटेका सुझाव संकलन सहित सर्वसम्मत पारित भएको छ । तत्कालीन अध्यक्ष रामप्रसाद सापकोटा द्वारा प्रतिबेदन आइतबार पारित गराएको हो ।


ADVERTISEMENT

# # #


आजको बन्द सत्रमा रिपोटिंग पछी पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका नेता स्थायी कमिटी समिति सदस्य वर्षमान पुन अनन्तले प्रशिक्षण गरेका थिए । प्रशिक्षणको क्रममा पूर्व अर्थमन्त्री पुन द्वारा राजनीतिक आर्थिक तथा आगामी समाजवादी कार्यभार को बिषयलाई केंद्रित गरी धारणा राखेका थिए ।