बुटवल – भैरहवाको गौतम वुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको विमान दुर्घटना भएको छ ।


ADVERTISEMENT


उडानको क्रममा धावन मार्गमा जहाजको पांग्रा पन्चर हुँदा जहाज दुर्घटनाग्रस्त भएको हो । आर ए नाइन एन ए के एस नम्बरको जहाज भैरहवाबाट यात्रु लिएर करिब साढे १२ बजे राजधानी जाँदै थियो । दुर्घटनाबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


धावनमार्गमा रोकिएको जहाज हटाउने क्रममा रहेकाले अहिले विमानस्थल बन्द गरिएको प्रहरीले जनाएको छ ।