काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत ओमानमा अमेरिकासँगको दोस्रो खेलमा नेपालले पशिलो विकेट गुमाएको छ ।


ADVERTISEMENT


ओमानको अल अमेरत क्रिकेट स्टेडियममा अमेरिकाले टस जितेर पहिले बलिङ रोजेसँगै पहिले ब्याटिङ थालेको नेपालले ओपनर आशिफ शेखलाई गुमाएको हो । आशिफ व्यक्तिगत ११ बलमा ३ रन बनाएर आउट भए ।


ADVERTISEMENT

# # #


नेपालले यो समाचार तयार पार्दासम्म ४ ओभरमा १ विकेट गुमाउँदै १२ रन बनाएर खेलिरहेको छ । नेपालका लागि कुशल भुर्तेल ९५ रन) र कप्तान ज्ञानेन्द्र मल्ल (१ रन)ले नेपाली इनिङ अघि बढाइरहेका छन् ।