काठमाडौँ– पहेँलो धातुको मुल्य फेरि पनि वृद्धि भएको छ ।


ADVERTISEMENT


सोमबार तोलामा ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ मंगलबार ८९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, सोमबार ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलबार ८८ हजार ७५० रुपैयाँ छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । सोमबार ११३५ रुपैयाँमा कारोबार भएको चाँदी मूल्य मंगलबार ११४० रुपैयाँ पुगेको छ ।