काठमाडौँ– नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी पहिलो पटक आमा बाबु बनेका छन् ।


ADVERTISEMENT


कार्कीले बुधबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


तस्बिरमा प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकिरहेको दृश्य देख्न सकिन्छ ।

उनीहरुले आफ्नो छोरीको नाम आयन्का कार्की जोशी समेत नामाकरण गरिसकेका छन्।