काठमाडौँ– कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।


ADVERTISEMENT


शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।


ADVERTISEMENT

# # #


खड्कालाई मंगलबार बसेको सत्ता गठबन्धन दलका शीर्षनेताको बैठक सहमतिअनुसार, परराष्ट्रमन्त्रीमा नियुक्त गरेको थियो ।

उनले आज बाट नै मन्त्रालयको कार्यभार सम्हाल्ने जनाइएको छ ।