काठमाडौं – नेपालमा भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव परेको छ।


ADVERTISEMENT


जसकारण प्रदेश २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।


ADVERTISEMENT

# # #


सोमबार दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

मंगलबार कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।