काठमाडौँ– आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत प्रत्यक्षतर्फको मतपत्रको नमुना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । पहिलो चरणको चुनाव हुने ३२ वटै जिल्लाका मतपत्रको नमुना आयोगले आफ्नो वेवसाइटमा राखेको हो ।


ADVERTISEMENT


आयोगले यसपटक मतपत्र निकै छोटो र छरितो बनाएको छ। सम्बन्धित निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको मात्र चुनाव चिन्ह समेटेर आयोगले मतपत्र तयार पारेको छ ।


ADVERTISEMENT

# # #


तपाईको निर्वाचन क्षेत्रको मतपत्र तल जिल्लामा क्लिक गरी हेर्नुहोस् ।

प्रदेश नं. १

प्रदेश नं. ३

प्रदेश नं. ४

प्रदेश नं. ५

प्रदेश नं. ६

प्रदेश नं. ७