दमौली – विश्व पोलियो दिवसका अवसरमा रोटरी क्लब अफ दमौलीले आइतबार बिहान दमौलीमा निकालेको सचेतनामूलक र्‍याली ।


ADVERTISEMENT


अनसनचोकबाट सुरु भएको र्‍यालीले दमौलीको विभिन्न भागको परिक्रमा गरेको थियो ।


ADVERTISEMENT

# # #


तस्बिर, कृष्ण न्यौपाने,रासस