काठमाडौँँ– गरिमा विकास बैंकले मेरो सेयर बचत खातामा उच्चतम ६% बार्षिक ब्याजदर प्रदान गरेको छ ।


ADVERTISEMENT


यस बचत खातामा निःशुल्क डिम्याट, निःशुल्क डेविट कार्ड, निःशुल्क मोबाईल बैकिङ्ग, निःशुल्क ईन्टरनेट बैंक साथै अन्य सुविधाहरु उपलब्ध छन् । बैंकका अनुसार, बच्चादेखि वृद्ध सबैले अनलाईन अथवा नजिकैको शाखा कार्यालयमा गई मेरो सेयर बचत खाता खोलि माथि उल्लेखित सुविधाहरु लिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


यस्तै, पहिले नै अन्यत्रै डिम्याट खाता भएकाले पनि मेरो सेयर बचत खाता खोली उच्चतम ब्याजदर तथा अन्य सुविधाहरु लिन सक्ने बैंकले जनाएको छ ।

साथै, गरिमा विकास बैंकले हाल सबै खाले व्यक्तिगत मुद्दतीमा समान ९.५०% वार्षिक ब्याजदर प्रदान गरेको छ ।