काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले आजदेखि कपिलवस्तु जिल्लाको नयाँ शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


बैंकले शुक्रवारजिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा पनि नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको हो । बैंकका अनुसार, यो मेगा बैंकको २०१ औं शाखा हो ।


ADVERTISEMENT

# # #


मेगाले यस आर्थिक बर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको बैंकका सुचना अधिकारी तुल्सीराम पोखरेलले जनाएका छन् ।