काठमाडौं – सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले बैंकको आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट प्रति शेयर १६.६३१३% लाभांश प्रस्ताव गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


२२ गते सोमबारका दिन अपरान्ह ४ः०० बजे बसेको  बैंकको सञ्चालक समितिको ४३३ औं बैठकले  जस मध्ये १६% का दरले बोनस शेयर र ०.६३१३% का दरले (अघिल्ला वर्षका लाभाँशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) नगद लाभाँश दिने प्रस्ताव गरेको हो ।


ADVERTISEMENT

# # #


प्रस्तावित बोनस शेयर र नगद लाभाँश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात प्रदान गरिने जानकारी बैंकले विज्ञप्तिमार्फत् गराएको छ ।