काठमाडौँ– कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आचार्यले पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


गत मंगलबार पुनः बैंकका अध्यक्षमा नियुक्त भएका अध्यक्ष आचार्यले गत मंगलबार नेपाल राष्ट्रबैंकका कार्यकारी देव कुमार ढकालद्वारा गोपनीयताको शपथ ग्रहण गरेसंगै पदभार ग्रहण गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त समारोहमा बैंकका निर्देशक विश्वेवर सुवेदी, सीईओ प्रवीण बस्नेत तथा कार्यवाहक डिसीई हरि प्रसाद लम्साल तथा राष्ट्र बैंकको अधिकारीहरुको सहभागिता जनाएका थिए ।