एएनआई – प्यालेस्टाइनप्रति रूसको अडान नफेरिएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार आफ्ना प्यालेस्टिनी समकक्षी महम्मद अब्बासलाई बताएका छन् ।


ADVERTISEMENT


उनले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को विगतका निर्णयका आधारमा सबै मुद्दा समाधान गर्नुपर्ने मस्कोको विश्वास रहेको बताए ।


ADVERTISEMENT

# # #


सोचीमा अब्बाससँगको भेटमा रूसी नेता पुटिनले भने,’प्यालेस्टिनी समस्या समाधानका विषयमा रूसको अडान अपरिवर्तित रहेको छ । प्यालेस्टाइनको समस्या संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्तरमा भएका पहिलेका निर्णयहरू अनुरूप समाधान गर्नुपर्छ ।’


ADVERTISEMENT

#
#


त्यहाँ बस्ने सबै मानिसहरूको हितलाई ध्यानमा राख्ने न्यायोचित आधारमा समस्याहरू उत्पन्न हुन सक्ने भएपनि मस्कोले यस दिशामा काम गर्ने रूसी नेता पुटिनले बताए ।

प्रतिकृया

प्रतिकृया