काठमाडौँ– मध्य अफ्रिकी गणराज्यमा संयुक्त राष्ट्र केन्द्रको बहुआयामिक एकीकृत स्थिरीकरण मिशन(मिनुस्का) मा तनाथ नेपाली सेनाको अदली बदली शुरु भएको छ ।


ADVERTISEMENT


यसका लागि २०९ नेपाली शान्ति सेना बुधवार बेलुकी साढे १० बजे मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।


ADVERTISEMENT

# # #


नेपालले संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ विगतदेखि नै युएनमिसमा सहभागी भई द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ । यसै अन्र्गत हिजो युएन चार्टर्ड फ्लाइटले नेपाली सेनासहित उडान भरेको हो ।

यसरी शान्ति सुरक्षा कायमका लागि जाने नेपाली सेनाको प्रत्येक १/१ वर्षको अन्तरालमा अदलीबदली हुने गर्छ ।