नवलपरासी । नवलपरासी क्षेत्र न २ को निर्वाचन सरगर्मी बढेको छ । प्रभावशाली नेता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कंडेलले जनताका पक्षमा आफ्नो एजेन्डाहरु बाहिर ल्याएका छन् । मुन्ना बाबुका नामले चिनिएका उन्ले आफना सात प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT


यी हुन् सात प्रतिबद्धताहरु :


ADVERTISEMENT

# # #


● सुशासन कायम गर्न ।

● नेपालमै रोजगारी सृजना गरी युवा विदेश पलायन रोक्न ।

● गरिवीको अन्त्य गर्न ।

● जातिय लिङ्गीय र क्षेत्रीय विभेद अन्त्य गर्न ।

● भ्रष्टाचार मुक्त र सुरक्षात्मक देश बनाउने ।

● समृद्ध राष्ट्र र सबै नेपालीहरु बिच भावनात्मक एकता निर्माणका लागि ।

● सदियौ नेपालीको असमानता र उत्पीड़न अन्त्य गर्न । विकास गर्नको लागि ।