नेकपा एमालेको १४औँ महाधिवेशनको कारण चितवनको सौराहा क्षेत्र यतिबेला रातमा पनि जागा रहन थालेको छ । पसल, रेस्टुरेन्टहरु रातको समयमा पनि खुला छन् । सुनसान बन्ने सडकमा चहलपहल बढेको छ ।


ADVERTISEMENT


ADVERTISEMENT

# # #