काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।


ADVERTISEMENT


सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बसेका  थिए । उनलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ । रासस


ADVERTISEMENT

# # #