काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लिलामणी न्यौपाने पुन: दोहोरोरिएका छन् ।


ADVERTISEMENT


कार्य क्षमताको उच्च मूल्यांकन गर्दै सञ्चालक समितिले न्यौपानेलाई पुन:   निरन्तरता दिएको हो । मंसिर १४ गते मंगलबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले सीईओ न्यौपानेलाई आगामी कार्यकालको लागि पुनर्नियुक्ति दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यससँगै सीईओ न्यौपानेले आगामी मंसिर २३ गतेदेखि लागु  हुने गरी दोश्रो कार्यकाल सम्हाल्ने छन् ।