काठमाडौं – कलंकीमा एक पुरुष मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित कलंकी पुल नजिकै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।


ADVERTISEMENT


प्रहरीले  दिएको जानकारी अनुसार ६२ वर्षीय जित बहादुर घताने बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


ADVERTISEMENT

# # #