काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा छ जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस निर्वाचन समितिले जानकारी दिए अनुसार छ जनाको सभापतिमा मनोनयन दर्ता भएको हो । महामन्त्रीमा पनि छ जनाले नै मनोनयन दर्ता गराएका छन् ।  उपसभापतिमा भने सात जनाको मनोनयन दर्ता परेको निर्वाचन समितिले जानकारी दिएको छ । सहमहामन्त्रीमा १९ जनाको मनोनयन दर्ता भएको निर्वाचन समितिले जानकारी दिएको छ ।


ADVERTISEMENT


नामहरु यसप्रकार रहेका छन् :


ADVERTISEMENT

# # #


सभापतिमा
कल्याण गुरुङ
युवराज न्यौपाने,
प्रकाशमान सिंह,
डा।शेखर कोइराला,
विमलेन्द्र निधि
शेर बहादुर देउवा

उपसभापतिमा भने सात जनाको मनोनयन दर्ता परेको निर्वाचन समितिले जानकारी दिएको छ । नामहरु यसप्रकार रहेका छन् :
महेश आचार्य,
सुजाता कोइराला,
डा।चन्द्र भण्डारी,
धनराज गुरुङ,
पूर्ण बहादुर खड्का,
विजयकुमार गच्छदार
दिब्यश्वरी शाह

त्यसैगरी महामन्त्रीमा पनि छ जनाले नै मनोनयन दर्ता गराएका छन् ।

विश्वप्रकाश शर्मा,
डा मिनेन्द्र रिजाल,
गगनकुमार थापा,
डा प्रकाशशरण महत,
डा राजाराम कार्की
प्रदीप पौडेल

सहमहामन्त्रीमा १९ जनाको मनोनयन दर्ता भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

बद्रीप्रसाद पाण्डे,

फरमुल्लाह मन्सुर,

मानवहादुर विश्वकर्मा,

देवराज चालिसे,

सुरेन्द्रप्रसाद चौधरी,

किशोरसिंह राठौर,

रन्जित कर्ण,

जीवन परियार,

विकास लामा,

रामकृष्ण यादव,

कमला पन्त,

तेजुलाल चौधरी,

जीवन बहादुर शाही,

गंगा सुनार,

महेन्द्र यादव,

भीष्मराज आङदम्बे,

चेतराज बजाल,

शेख वकील,

उमाकान्त चौधरी