काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा बागमती प्रदेशतर्फ  मनोज रानाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


शनिबार राष्ट्रिय सभागृह पुगेर रानाले उम्मेदवारी दर्ता गराएका हुन् । रानाले यसअघि नै बागमती प्रदेशतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका थिए ।


ADVERTISEMENT

# # #