काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत  संस्थापन इतर  पक्ष अर्थात् डा शेखर कोइराला समूहको प्यानल सार्वजनिक भएको छ ।  संस्थापन इतर पक्ष बाट प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका डा  कोइराला समूहको प्यानल सार्वजनिक भएको हो ।


ADVERTISEMENT


नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सोमबार नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ ।


ADVERTISEMENT

# # #


सभापतिसहितका पदाधिकारी एवम् केन्द्रीय सदस्यको प्यानलसहित शेरबहादुर देउवा र  कोइराला प्रतिस्पर्धामा छन्। सभापतिसहित केही पदाधिकारीमा प्रकाशमान सिंह प्यानलले पनि उम्मेदवारी दिएको छ।

यस्तो बनेको छ कोइरालाको प्यानल