काठमाडौं – अहिलेसम्म ४ हजार २ सय ७८ मत गणना हुँदा देउवाले २०४६ मत पाएका छन् ।


ADVERTISEMENT


त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १५६८  र प्रकाशमान सिंहले ३३५ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै विमलेन्द्र निधिले २३९ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने २० मत मात्र प्राप्त भएको छ ।

सभापतिमा निर्वाचित हुन कम्तीमा २३४० मत प्राप्त गर्नपर्नेछ ।