भोजपुर – भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा रहेको पर्यटीकय स्थल मैयुङ डाँडा र त्यहाबाट देखिएको हिमालको दृश्य । तीन हजार ३३३ मिटर उचाईमा रहेको यो स्थानमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । तस्बिर, रासस


ADVERTISEMENT