नेपालगन्जको न्यूरोडस्थित एक पसलमा आगलागी भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका एससी टेकबहादुर तामाङले बिहीबार साँझदेखि वेलकम सु–सेन्टरमा आगलागी भएको जानकारी दिए ।
नेपालगन्ज उपमहानगरपालिकाको दमकलले आगो निभाउन लिन नसकेपछि बर्दियाको गुलरिया नगरपालिकाको बारुण यन्त्र बोलाइएको थियो


ADVERTISEMENT

# # #