काठमाडौँ– नेकपा(माओवादी केन्द्र)को राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा स्थायी समिति सदस्य क. देव गुरुङले विधान मस्यौदा प्रस्तुत सुरु गरेका छन् ।


ADVERTISEMENT


विधान प्रस्ताव पारित भएलगत्तै महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुको समूह विभाजन गरेर अध्यक्ष क. प्रचण्डद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र सदस्य गुरुङले प्रस्तुत गरेका विधान मस्यौदामाथि छलफल हुने जनाइएको छ ।


ADVERTISEMENT

# # #