तनहुँ – नेपालमा उखु पेलेर यसको रस निकाल्ने पुरानो कोलको प्रयोग यदाकदा अझै पनि देखिन्छ ।


ADVERTISEMENT


पहिलेको समयमा मेसिनको अभाव र प्रविधिको प्रयोग नभए पनि हाम्रा पितापुर्खाले यस्तो कोल तयार गरेका थिए ।


ADVERTISEMENT

# # #


यस्तो कोलबाट तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुका किसान उखु पेल्दै । ग्रामीण भेगमा यसरी नै उखु पेलेर खुदो बनाउने गरिन्छ । तस्बिर,  रासस