नवलपरासी । नवलपरासीमा कांग्रेसको काणसभा आमसभामा परिणत भएको छ । निर्वाचन क्षेत्र २ प्रदेश ख अन्तर्गत पाल्हिनन्दन ३ बेलासपुर मा कोण सभा आयोजना गरिएको थियो । कार्यकर्ता एवम जनसमुदायको व्यापक उपस्थितिले बृहत आमसभाको रुप लिएको हाम्रा सम्बाददाताले बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधि सभा उम्मेदवारदेवेन्द्र कण्डेल , प्रदेश सभा २ख उम्मेद्वार बैजनाथ जैसवाल ,केन्द्रिय नेता अनिल गौड, सह सभापति सुभाष चन्द्र गिरी ,बौद्धिक समिती संयोजक नेता राधेश्याम पाठक ,जि स स सभापति तथा जिल्ला सह सचिब नेता शिव शंकर राय , महासमिती सद्स्य तथा प्रचार प्रसार संयोजक नेता राजेन्द्र सहानी , शिक्षक संघ अध्यक्ष नेता मोहन गिरी ,रामग्राम नगर उपमेयर रम्भा कुवर लगायतले मन्तव्य राख्दै कांग्रेसको जित सुनिश्चित भईसकेको बताएका छन् ।


ADVERTISEMENT

# # #


सभामा विभिन्न भात्री संगठन का प्रतिनिधि, आम जन समुदाय ,शिक्षक , ब्यापारी , पत्रकार, सुरक्षा कर्मी को बाक्लो उपस्थिति रहेको छ ।