पथरी । मोरङ क्षेत्र नम्बर ३ का बामगठबन्धनका उमेद्वार भानुभक्त ढकालले नेतृत्व गरेको आमसभामा एमाले प्रबेशको लर्को चलेको छ ।


ADVERTISEMENT


राप्रपा मोरङका नेता जिवन कट्वाल एमालेमा प्रबेश गरेका छन् ।


ADVERTISEMENT

# # #


पथरी बजारमा आयोजित आमसभामा ढकालले पार्टी प्रबेश गराएका हुन् ।

यस्तै, किराँत चोकमा आयोजित आमसभामा नयाँ शक्ति पार्टीका पथरी नगर कमिटी सचिब प्रदिप फुँयाल समेत एमालेमा प्रबेश गरेका छन् ।

ढकालका अधिकाँस सभाहरुमा पार्टी प्रबेशको लहर चलेको पाईएको हाम्रा सम्बाददातको जानकारी छ ।

सभामा बोल्दै मोरङ क्षेत्र नम्बर ३ का बामगठबन्धनका उमेद्वार भानुभक्त ढकालले आफ्नो जित जनताले सुनिश्चित गरिसकेको बताएका छन् ।