तस्बिरमा हेरौं उखु कसरी काटिन्छ ? Jan 6, 2022 | कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका किसान कात्तिके उखु काट्दै । चिनी मिल सञ्चालनमा आएपछि कञ्चनपुरमा उखुखेती गर्ने किसानको सङ्ख्या बढ्न थालेको छ । तस्बिर, रासस ADVERTISEMENT