काठमाडौँ–पृथ्वीनारायण शाहको तीनसयऔं जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपा प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनीको आयोजना गरेको छ ।


ADVERTISEMENT


आइतबार पुस्तक प्रदर्शनीको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रतिष्ठानले २०१४ सालदेखि हालसम्म प्रकासन गरेको पुस्तकहरु राखिएको छ । प्रदर्शनमा बजारमा अभाव भएका बिभिन्न कृतिहरुलाई प्रकाशन गरेर प्रदर्शनीमा राखिएको उप्रेतीले जानकारी दिए । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुराउनका लागि प्रदर्शनी गरिएको उनले बताए ।


ADVERTISEMENT

#
#


प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शन सम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगन लगायत धेरै विधाका पुस्तक समावेश गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया