काठमाडौँ– विश्वव्यापी महामारीको रुपमा सताएको कोरोना भाइरसका कारण संयुक्त राष्ट्रसंघ अमेरिका अति प्रभावित देशको पहिलो सुचीमा परेको छ । उत्परिवर्तनका कारण एकपछि अर्काे पछिल्लो भेरियन्टको रुपमा देखापरी संक्रमण फैलिने दर यथावत् नै रहेको कोरोना भाइरसको अतिप्रभाव पछिल्लो समय अमेरिकामा बढि रहेको देखिएको हो ।


ADVERTISEMENT


अमेरिकापछि दोस्रो अति प्रभावित देशको सुचीमा छिमेकी मुलुक भारत रहेको छ । त्यसपछि भने अति प्रभावित देशको तेस्रो सूचीमा युरोपियन मुलुक ब्राजिलको नाम रहेको छ । यस सन्दर्भमा भने नेपाल भने ५१ औँ स्थानमा रहेको देखिएको छ ।


ADVERTISEMENT

# # #


हाल विश्वमा कुल ३२ करोड ७७ लाख ९३ हजार ४७२ सक्रिय संक्रमित संख्या रहेका छन् । त्यसमध्ये  कोरोनाका कारण अति प्रभावित दश देशको नाम र संक्रमित संख्या निम्न रहेको छ :

-अमेरिका- ६ करोड ५६ लाख ९९ हजार ९४७

-भारत – तीन करोड ७१ लाख २२ हजार १६४

-ब्राजिल -दुई करोड ३० लाख १५ हजार १२८

-बेलायत -एक करोड ५३ लाख १६ हजार ५४२

-फ्रान्स -एक करोड ४२ लाख ८३ हजार ५१४

-रुस -एक करोड ६ लाख २१ हजार ४१०

-टर्की -एक करोड ४ लाख ५९ हजार ९४

-इटाली -८७ लाख ६ हजार ९१५

– र,  स्पेन – ८० लाख ९३ हजार ३६ ।