काठमाडौं  – आज सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य स्थिर रहेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै मूल्य कायम हुँदै आज सुन प्रतितोला ९३ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा नै कारोबार भइरहेको हो ।


ADVERTISEMENT

# # #


यस्तै तेजाबी सुनको मूल्य समेत आज गत आइतबार कै मूल्य कायम हुँदै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।