काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेड र हेवेन्ली स्पा प्रा. लि. बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


लामो समयदेखि बैंकिङ क्षेत्रमा योगदान पु¥याउँदै आएको महालक्ष्मी र स्पाबीच व्यवसायिक सम्झौताअनुरुप उक्त पत्रमा हस्ताक्षर भएको हो ।


ADVERTISEMENT

# # #


उक्त सम्झौता पश्चात् बैंकका ग्राहकले डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा विभिन्न सेवाहरुमा आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ ।