काठमाडौं – काठमाडौंको कलंकीमा दुई वटा कुकर बम फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जनाए अनुसार कलंकीस्थित ढुंगेअड्डामा बम फेला परेको हो ।


ADVERTISEMENT


सडकको पेटीम राखिएको अवसथामा बम फेला परेको प्रहरीले पुष्टि गरेको छ । बम डिस्पोजका लागि नेपाली सेना घटनास्थल पुगिसकेको प्रहरीले जनाएको छ । बम कस्ले किन राख्यो भन्नेबारे अनुशन्धान जारी छ । यद्यपि विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको प्रहरीको अनुमान गरेको छ ।


ADVERTISEMENT

# # #


मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बिरोध गर्दै देशभरी प्रदर्शन गरिरहेको छ । उक्त बिरोध प्रदर्शनलाई ५ साना दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेको थियो ।