काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त९कामपा–१५०लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गरेकी छन् ।


ADVERTISEMENT


त्यसैगरी उनले डा कृष्णप्रसाद ओली(कामपा–४)लाई वातावरणका क्षेत्रमा विज्ञ नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् । रासस


ADVERTISEMENT

# # #