काठमाडौँ– निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दलहरु भोट माग्नका लागि जनताको घरदैलोमा व्यस्त छन् ।


ADVERTISEMENT


सबै दलका नेताहरु आफ्नो पक्षमा मत तान्नका लागिरहेका बेला नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री पनि अहिले देश दोडाहामा निस्किएका छन् ।


ADVERTISEMENT

# # #


पहिलो चरण अन्तर्गत निर्वाचन हुने जिल्लामा पुगिसकेका प्रधानमन्त्री देउवाले भोलि नवपरासीको सुनवलमा सम्बोधन गर्ने भएका छन् । सभामा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य चित्रलेखा यादव, देवेन्द्रराज कंडेल लगायत नेपाली काङ्ग्रेस नेता तथा प्रतिनिधि तथा प्रदेश सभा उम्मेदवारले सम्बोधन गर्ने छन् ।

नवपरासी क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका लागि देवेन्द्र कण्डेल उम्मेदवार बनेका छन् ।