काठमाण्डौं-उदयपुरमा उम्मेदवार लक्षित बम विस्फोट भएको छ ।


ADVERTISEMENT


वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार सुरेशकुमार राइ र प्रदेश सभा २ क का स्वतन्त्र उम्मेदवार नारायण बुर्जालाइ लक्षित गरी उदयपुरगढी गाउँपालिका ७ नरेटारमा साँझ विस्फोट भएको हो ।


ADVERTISEMENT

# # #


नरेटारको निर्वाचन कायर्कम सकेर उम्मेदवार हिंडेपछी विस्फोट भएकोले कुनै क्षति नभएको उदयपुरका प्रहरी उपरीक्षक नबराज भट्टले बताए ।