काठमाडौँ– त्रिभुवन विश्व विद्यालय परीक्ष नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठ र असारमा सञ्चालित विज्ञान तर्फ (चार वर्षेतर्फको) बीएस्सी तेस्रो वर्षको परीक्षाफल सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


केन्द्रिय परीक्षा सञ्चालन समितिको निणर्य अनुसार नतिजा आज प्रकाशित गरिएको हो ।


ADVERTISEMENT

# # #


उक्त परीक्षाको परिक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.edukhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ ,