नेपालगञ्ज – वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीले बनाएका हस्तकलाका सामग्रीको नेपालगञ्जमा प्रदर्शनी । तीनदिने श्यामानन्द वृहत् एकल कला प्रदर्शनीको मंगलबार समापन हुँदैछ । तस्बिर : रासस


ADVERTISEMENT