काठमाडौँ– चर्चित अभिनेत्री मनिषा कोइराला यतिबेला बन्दिपुर पुगेकी छिन् । उनी महिलामुखी स्वास्थ्य शिविरका क्रममा बिहिवार बन्दिपुर पुगेकी हुन् ।


ADVERTISEMENT


बन्दिपुर गाउँपालिका, विकास समिति एवम् क्यान्सर केयर नेपाल लगायतले संयुक्त रुपमा आयोजना गरेको पाठेघरको मुखको जाँच एवम् स्तन क्यान्सरको परिक्षण शिविरका साथ पुगेकी कोइरालाले सो कार्यक्रममा उनले त्यहाँका महिलालाई क्यान्सरसम्बन्धि जनचेतनामुलक जानकारी दिएकी छन् ।


ADVERTISEMENT

# # #


आफ्नो जीवनकालमा पाठेघरको क्यान्सरको अनुभव सँगाालेकी कोइरालाले त्यसयता यान्सरसम्बन्धिका विभिन्न जनचेतनामुलक कार्यक्रममा सहभागिता जनाउँदै आएकी छन् ।