काठमाण्डौं-उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा हिजो बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा ८९ प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा जीतेन्द्र अधिकारी र भुवन पाण्डे रहेका छन् ।