योसिँ (लिङ्गो) ठड्याउँदै Apr 13, 2022 | मध्यपुर थिमिमा हरेक वर्ष चैत अन्तिम दिनदेखि मनाईने बिस्का जात्राका अवसरमा बोडे महालक्ष्मी स्थानमा बुधबार योसिँं (लिङ्गो) ठड्याउँदै गुठीयार तथा स्थानीय बासिन्दा । तस्वीर : रासस