निर्माणाधीन ४० मेगावाटको अपर चमेलिया जलविद्युत् आयोजना (तस्बिर) Posted by Himalaya Post | ४ बैशाख २०७९, आईतवार १४:४० | दार्चुलाको मार्मा गाउँपालिका–२, घट्टेगाडमा निर्माणाधीन ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजना । तस्बिर : रासस ADVERTISEMENT