काठमाडौं – नेपाली कांग्रेसले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारको टुंगो लगाएको छ।


ADVERTISEMENT


विभिन्न जिल्लामा गठबन्धन गरेको नेपाली कांग्रेसले आफ्नो भागमा परेका स्थानीय तहका प्रमुख तथा उपप्रमुखका उम्मेदवारको टुंगो लगाएको हो ।


ADVERTISEMENT

# # #


का‌ग्रेसले गठबन्धन भएका स्थानमा आफ्नो भागमा परेको पदको उम्मेदवार तय गरेको हो भने नभएका स्थानमा दुवै पदको उम्मेदवार तय गरेको हो।

सिन्धुली
कमलामाई नगरपालिका : प्रमुख उपेन्द्रकुमार पोखरेल
दुधौली नगरपालिका : उपप्रमुख चन्द्रकिशोर दनुवार ‘थारू’

चितवन
रत्ननगर नगरपालिका : प्रमुख प्रह्लाद सापकोटा
खैरहनी नगरपालिका : प्रमुख शशिकुमार बानिया
राप्ती नगरपालिका : उपप्रमुख देवेन्द्र लामा
माडी नगरपालिका : उपप्रमुख खेमप्रसाद महत्तो
कालिका नगरपालिका : प्रमुख शिवराम केसी

धादिङ
निलकण्ठ नगरपालिका : प्रमुख भीमप्रसाद ढुंगाना
धुनिबेसी नगरपालिका : उपप्रमुख सुरज उप्रेती

काभ्रेपलान्चोक
बनेपा नगरपालिका : प्रमुख शान्तिरत्न शाक्य
पनौती नगरपालिका : प्रमुख रामशरण भण्डारी
पाँचखाल नगरपालिका : प्रमुख महेश खरेल
नमोबुद्ध नगरपालिका : प्रमुख कुन्साङ लामा
मण्डनदेउपुर नगरपालिका : उपप्रमुख विष्णुमणि नेपाल

दोलखा
जिरी नगरपालिका :  प्रमुखमा लाक्पा शेर्पा
भिमेश्वर नगरपालिका : प्रमुखमा इश्वर नारायण मानन्धर

भक्तपुर
भक्तपुर नगरपालिका : प्रमुख रामप्रसाद कासुला
मध्यपुर थिमी नगरपालिका : प्रमुख सुरेन्द्र श्रेष्ठ
सुर्यविनायक नगरपालिका : प्रमुख निशान ढुङ्गेल
चाँगुनारायण नगरपालिका : प्रमुख जीवन खत्री र उपप्रमुख सुभद्रा काफ्ले

ललितपुर
गोदावरी नगरपालिका : प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारी
महालक्ष्मी नगरपालिका : उपप्रमुख लक्ष्मी महर्जन

रामेछाप
रामेछाप नगरपालिका : प्रमुख लव श्री न्यौपाने र उपप्रमुख सुशिला तामाङ
मन्थली नगरपालिका : प्रमुख विनोद कार्की र उपप्रमुख यशोदा श्रेष्ठ

सिन्धुपाल्चोक
मेलम्ची नगरपालिका : प्रमुख आइतमान तामाङ र उपप्रमुख सबिता गुरूङ
बाह्रबिसे  नगरपालिका : प्रमुख बालकृष्ण बस्नेत र उपप्रमुखमा मञ्जु तामाङ
चौतारा साँगाचोकगढी नगरपालिका : प्रमुख केशवराज गिरी र उपप्रमुखमा तुलसी कुमारी श्रेष्ठलाई