नगरप्रमुखका दुई उम्मेदवारको अंकमाल (तस्बिर) Apr 25, 2022 | बागलुङ नगरपालिको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बसन्त कुमार श्रेष्ठ र नेकपा (एमाले)का तर्फबाट उम्मेदवार जनकराज पौडेल मनोनयन दर्ता गर्ने क्रममा सोमबार अंकमाल गर्दै । तस्वीर : रासस ADVERTISEMENT