रुपन्देही – नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा मतदान गरेका छन् ।


ADVERTISEMENT


उपाध्यक्ष पौडेलले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन् ।
स्थानिय तह निर्वाचनमा बुटवलमा एमालेबाट बाबुराम भट्टराई र पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका खेलराज पाण्डेय मेयरमा उम्मेदवार रहेका छन् ।


ADVERTISEMENT

# # #


स्थानीय चुनावका लागि नेता पौडेल वैशाख दोस्रो हप्तादेखि बुटवलमा रहेका छन् ।